मुक्तिनाथ विकास बैंकले विभिन्न संस्था तथा व्यक्तिलाई गर्यो सहयोग


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंकले विभिन्न संस्था तथा व्यक्तिलाई गर्यो सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ, संस्था तथा व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ।

यो महिनामा मात्र बैंकले ५ विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यहरुमा सहयोग गरेको बताएको छ। 

बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’का लागि ५० हजार रकम रकम मिडिया इन्टरनेसनललाई दिएको छ। 

यसैगरी कास्कीको मालपोत कार्यालयमा सेवाग्राहीहरु बस्ने प्रतिक्षालयमा राख्न बैंकले ३ थान ३ सिटर  फलामको कुर्सी मालपोत कार्यालय, कास्कीलाई हस्तान्तरण गरेको छ। 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad