सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्किट, प्रतिकित्ता मूल्य ५४७.१० पुग्यो


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्किट, प्रतिकित्ता मूल्य  ५४७.१० पुग्यो

भदौ २४, काठमाडौं । साताको अन्तिम कारोबार दिन बजार खुलेको करीब एक घण्टाको अवधिमा सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्किट लागेको छ । 

शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा करीब १० प्रतिशतले वृद्धि भएसँगै  सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५४७ दशमलव १० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

मार्केट डेप्थमा कम्पनीको शेयरमा सर्वाधिक ३ लाख ६१ हजार १६१ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 

Read More
  • MBL