सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.९८ % वृद्धि, शेयरमूल्य प्रतिकित्ता रू. ४११.१० पुग्यो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.९८ % वृद्धि, शेयरमूल्य प्रतिकित्ता रू. ४११.१० पुग्यो

भदौ २१, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सवा एक घण्टामा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४११ दशमलव १० पुगेको छ । 

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।  यो समाचार तयार पार्दाको समयसम्ममा कम्पनीको शेयरमा ६ लाख ७४ हजार ४३४ कित्ता शेयर खरीद माग रहेको छ । कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आएको सोमवार तेस्रो कारोबार दिन हो । 

Read More
  • MBL - below news