विज्ञापन संघका सदस्यलाई मुक्तिनाथले बिना धितोमा १५ लाखसम्म ऋण दिने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
विज्ञापन संघका सदस्यलाई मुक्तिनाथले बिना धितोमा १५ लाखसम्म ऋण दिने

मुक्तिनाथ विकास बैंकले नेपाल विज्ञापन संघ (आन) का सदस्य एजेन्सीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । 

आन र मुक्तिनाथ विकास बैंकबीच भएको सम्झौता अनुसार बैंकले आनका सदस्य संस्थाहरूलाई दुई बर्षका लागि १५ लाख सम्मको बिना धितो कर्जा प्रवाह गर्ने भएको हो । आनका हाल डेढसयभन्दा बढि विज्ञापन एजेन्सीहरू सक्रिय सदस्य छन् भने झण्डै सात  सय एजेन्सीहरू सम्बन्धित रहेर व्यवसाय गर्दै आएका छन् । 

सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रध्युमन पोखरेलले हस्ताक्षर गरेका छन् । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad