तीन ओटा कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
तीन ओटा कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

भदौ १८, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । 

भदौ ४ गतेदेखि बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ३ लाख ६ हजार ६५ कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८६ हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो । 

यसअघि पनि विभिन्न समयमा लिलामीमा विक्री खुला गरी वितरण हुन नसकेको यी शेयर कम्पनीहरुले पुनः लिलामीमा विक्री गर्न गरेका हुन् । आरएमडीसी लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू. ६०३, नागरिक लगानी कोषको प्रतिकित्ता रू. १ हजार ४१० र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ५७६ तोकिएको छ ।  ...

Read More
  • MBL