कृषि क्षेत्रलाई प्रवर्धन एवं आधुनिकीकरणका लागि मेगा बैंक र उर्बर नेपालबीच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि क्षेत्रलाई प्रवर्धन एवं आधुनिकीकरणका लागि मेगा बैंक र उर्बर नेपालबीच सम्झौता

मेगा बैंक नेपाल लिमिटेडले कृषि क्षेत्रलाई प्रवर्धन एवं आधुनिकीकरण गर्ने उद्धेश्यले उर्बर नेपाल पब्लिक लिमिटेडसँग सम्झौता गरेको छ। 

बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित हस्ताक्षर कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेलि र उर्बर नेपाल पब्लिक लिमिटेडका अध्यक्ष सुदर्शन बिक्रम कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

उर्बर नेपालसँगको सम्झौतापछि मेगा बैंकले उर्बर नेपालसँग आवद्ध कृषक व्यवसायीलाई आफ्नो ब्यवसाय विस्तार गर्न साना तथा मझौला कृषि कर्जा नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रहि सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

Read More
  • MBL - below news