सानिमा लाइफको आईपीओले नेप्सेबाट पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा लाइफको आईपीओले नेप्सेबाट पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?

भदौ ४, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बाट रू. ११६ दशमलव ७४ देखि ३५० दशमलव २२ ओपन रेञ्ज पाउने देखिएको छ । 

कम्पनीको आव २०७७/ ७८ को बास्तविक नेटवर्थ रू. ११६ दशमलव ७४ रहेकाले र नेप्सेले नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।

 कम्पनीले गत साउन २० गतेदेखि २४ गतेसम्म  ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले जसमध्ये कर्मचारीका लागि ३ लाख कित्ता र म्युचुअल फण्डको लागि ३ लाख कित्ता छुट्याएर बाँकी रहेको ५४ लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

Read More
  • MBL - below news