एनआईसी एशिया बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता १४ लाख २६ हजार, एक वर्षमै ३ लाखले वृद्धि


  • KBL News Ad
  • ADBL
  • City Express
एनआईसी एशिया बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता १४ लाख २६ हजार, एक वर्षमै ३ लाखले वृद्धि

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ प्रयोगकर्ता १४ लाख २६ हजार पुर्‍याउन सफल भएको छ । आर्थिक वर्ष २०७७/७८ मा २ लाख ८९ हजारले ग्राहकहरु वृद्धि गर्दै मोबाइल बैंकिङ प्रयोगकर्ता १४ लाख २६ हजार पुर्‍याउन सफल भएको हो । 

त्यस्तै एनआईसी एशिया बैंकले सार्वजनिक गरेको विवरणअनुसार इन्टरनेट बैंकिङका प्रयोगकर्ता १ लाख ३३ हजार पुर्‍याएको छ । बैंकले डेबिट कार्डतर्फ ११ लाख ३० हजार प्रयोगकर्ता पुर्‍याएको छ । 

त्यसैगरी एनआईसी एशिया बैंकले क्युआर कोड मर्चेन्टतर्फ ४० हजारले वृद्धि गरी कुल ५५ हजार क्युआर मर्चेन्ट पुर्‍याएको जनाएको छ ।  ...

Read More
  • EBL Ad news