सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज म्युचुअल फण्ड योजनाले प्रतिफल घोषणा गरेको छ । सनराइज बैंकबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७७÷०७८ का लागि प्रतिफल घोषणा गरेको हो । 

जस अनुसार क्यापिटलले सनराइज फर्स्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित ५०% का दरले हुन आउने त्रिचालिस करोड बराबरको प्रतिफल वितरण गर्ने भएको छ । साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने क्यापिटलले जनाएको छ । 

Read More
  • EBL Ad news