सन नेपालको प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
सन नेपालको प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा कम्पनीले प्रिमियम मुल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान, हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचि एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित भएको छ ।


त्यस्तै, आर्थिक वर्ष २०७६/०७७ को लागि वर्तमान लेखापरीक्षक हरिमणि आचार्य,एच आचार्य एण्ड स्शोसियट्स चार्टर्ड एकाउन्टेण्टलाई पुनः नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । त्यसैगरी सभाले स्वतन्त्र विज्ञ सञ्चालमा नितु कयाललाई नियुक्त गरेको छ ।

Read More
  • EBL Ad news