कोरोना नियन्त्रण लागि सेभ द चिल्ड्रेनसँग स्टाण्डर्ड चार्टड बैंकबीच सहकार्य


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कोरोना नियन्त्रण लागि सेभ द चिल्ड्रेनसँग स्टाण्डर्ड चार्टड बैंकबीच सहकार्य

काठमाडौ /स्टाण्डर्ड बैंकले कोरोना महामरी नियन्त्रणका लागि सेभ द चिल्डे«न नेपालाई एक करोड ६३ लाख रुपैँया प्रदान गरेको छ । उक्त रकम सेभ द चिल्डे«न नेपालले नेपालमा कोरोना महामारी नियन्त्रणका लागि खर्च गर्ने सम्झौतामा उल्लेख छ ।

उक्त रकम खर्च गर्नेबारे भएको समझदारीपत्रमा स्टाण्डर्ड 
चार्डड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोस दस्तीदर र सेभ द निल्डे«न नेपालका उपनिर्देशक तारा क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

दुवै संस्थाको साझेदारीमा नेपालमा कोरोना महामरी नियन्त्रणका लागि भएको सानो प्रयास फलदायी हुने विश्वास लिएको बैंकले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न सहयोग र सामाजिक कार्यहर गर्दै आएको जनाएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news