सानिमा लाइफ इन्स्योरेन्सको आईपिओ बिक्रि खुला, यस्तो छ कम्पनी रिभ्यु


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा लाइफ इन्स्योरेन्सको आईपिओ बिक्रि खुला, यस्तो छ कम्पनी रिभ्यु

सानिमा लाइफ इन्स्योरेन्स Sanima life Insurance ले आज साउन २० गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले  ६० करोड रकम बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये ३ लाख कित्ता कर्मचारीको लागि र ३ लाख कितात सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ५४ लाख कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताको लागि दिन सकिने छ । आईपिओमा साउन २४ गतेसम्म आवेदन दिन सकिने छ । 

कम्पनीले जेठ ९ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो  ।  बोर्डले असार ३१ गते बिहिबार आईपिओ निष्काशनको अनुमति दिएको हो ।

Read More
  • MBL - below news