समृद्धि फाइनान्स पुग्यो धितोपत्र बोर्ड, ५०% हकप्रद जारी गर्ने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
समृद्धि फाइनान्स पुग्यो धितोपत्र बोर्ड, ५०% हकप्रद जारी गर्ने

काठमाडौं  : समृद्धि फाइनान्सले ५०% हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस हकप्रदमा बिओके मार्केट क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ५४ करोड ५९ लाख ४१ हजार रुपैयाँ रहेको छ । 
 

कम्पनीले यहि पुँजीबाट ५०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।

Read More
  • MBL - below news
  • EBL Ad news