पैसा ठिक पार्नुभर्यो त ? साउन २० गतेदेखि आउँदैछ सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको ६० लाख कित्ता आइपीओ


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पैसा ठिक पार्नुभर्यो त ? साउन २० गतेदेखि आउँदैछ सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको ६० लाख कित्ता आइपीओ

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको साउन २० गते (बुधबार) बाट ६० लाख कित्ता आइपीओ बिक्रीमा आउने भएको छ । कम्पनीले उक्त दिनबाट प्रतिकित्ता १०० रुपैयाँको दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ बिक्रीमा ल्याउने भएको हो ।

जसमा ३ लाख अर्थात् ५% सेयर कर्मचारी र ३ लाख अर्थात् ५% सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ भने बाँकी ५४ लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आइपीओ भर्न सक्नेछन् ।

Read More
  • MBL - below news