सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस शेयर सूचीकृत


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । सेञ्ट्रल फाइनान्स लिमिटेडको ७ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमवार कम्पनीले उक्त बोनस शेयर वापतको ५ लाख ७६ हजार ३७८ दशमलव ५०१३ कित्ता शेयर सूचीकृत गराएको हो । मंगलवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

Read More
  • KBL Ad