१५०% हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको कर्पोरेट डेभलपमेण्ट बैंकको वित्तीय अवस्था :


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
१५०% हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको कर्पोरेट डेभलपमेण्ट बैंकको वित्तीय अवस्था :

साउन १, काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । 

उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिईसकेको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । 

विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । समस्याग्रस्त संस्थाबाट मुक्त भएको यस कम्पनीले नेपाल राष्ट्र बैंकले तोके अनुसार न्यूनतम चुक्तापूँजी कायम गर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४१ करोड रहेको छ । 

Read More
  • EBL Ad news