स्टाण्डर्ड चार्टर्ड बैंक सार्वजनिक गर्यो एपीआई


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
स्टाण्डर्ड चार्टर्ड बैंक सार्वजनिक गर्यो एपीआई

काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंकले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) सार्वजनिक गरेको हो । डिजिटल पहलको एक हिस्साको रूपमा रहेको बैंकले जनाएको छ । यसले वित्तीय सेवाहरूको वितरणलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ । 

बैंक आफ्ना ग्राहकसँग देशको पहिलो एपीआई बैंकिङको साथ आएको जनाइएको छ । एपीआई कनेक्टिविटीले बैंकको ग्राहकलाई डेटा आदान प्रदान गर्न र उनीहरूको इको–सिस्टम सुरक्षित र वास्तविक–समयमा एकीकृत गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news