माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

 माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । बैंकको यही असार ३ गते बसेको सञ्चालक समितिको ४४७ औँ बैठकले संस्थापक शेयरधनीहरूका तर्फबाट सिग्देललाई नियुक्त गरेको हो । 

बुढानिलकण्ठ नगरपालिका ९  मण्डिखाटार, काठमाडौँ निवासी सञ्चालक सिग्देलले इन्भेष्मेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रा.लिको तर्फबाट बैंकमा प्रतिनिधित्व गर्छन् । 

 

Read More
  • MBL - below news
  • EBL Ad news