माछापुच्छ्रे बैंकको कार्ड मार्फत समान खरिद गर्दा १५ प्रतिशत छुट


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे  बैंकको कार्ड मार्फत समान खरिद  गर्दा १५ प्रतिशत छुट

काठमाडौं । दराज साझेदारी गरि माछापुच्छ्रे  दराज बैंक डे अफर शुरु गर्ने घोषणा गरेको छ । एस साझेदारी पश्च्यात माछापुच्छ्रे  बैंकका कार्ड मार्फत पेमेन्ट गरे बापत ग्राहकहरुले १५ प्रतिशत वा अधिकतम  ५०० रुपैयाँसम्मको छुटको व्यवस्था गरेको छ । 

माछापुच्छ्रे  बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले असार ३ देखि दराजमा सामान खरिद गरि कार्ड मार्फत पेमेन्ट गरे बापत १५ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । माछापुच्छ्रे  बैंकका कार्ड प्रयोगकर्ताले हरेक बिहिबार दराज एप मार्फत यो छुट प्राप्त गर्न सक्नुहुनेछ । 
  
माछापुच्छ्रे   बैंकको डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अथवा अधिकतम. ५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत वा अधिकतम  ५०० रुपैयाँसम्मको छुट पाउन सक्ने बैंकले जनाएको छ । छुट उपभोग गर्नको लागी आफ्नो कार्डमा इकमर्श एक्टिभ गर्न पर्ने हुन्छ ।   

Read More
  • MBL - below news
  • EBL Ad news