नआइसी एसिया बैंकको स्वामित्वको मेरो माइक्रोफाइनान्सको शेयरमा आवेदन दिने भोलि अन्तिम


  • KBL News Ad
  • ADBL
  • City Express
नआइसी एसिया बैंकको स्वामित्वको मेरो माइक्रोफाइनान्सको शेयरमा आवेदन दिने भोलि अन्तिम

काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वको  मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिन अब एक दिन मात्र बाँकी रहेको छ । कम्पनीको १७ गतेबाट लिलामी बिक्री खुला गरेको थियो । 

 कम्पनीले ६० हजार ४१८ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको कम्पनीको शेयरमा न्यूनतम ५७२ रुपैयाँमा आवेदन दिन पर्ने हुन्छ । शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।  ...

Read More
  • EBL Ad news