एनआइसी एसिया बैंकले पायो ३ अर्बको ऋणपत्र निष्कासन गर्न अनुमति, ब्याज कति ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनआइसी एसिया बैंकले पायो ३ अर्बको ऋणपत्र निष्कासन गर्न अनुमति, ब्याज कति ?

काठमाडौं : एनआइसी एसिया बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १ हजार रुपैयाँ दरको ३० लाख कित्ता ‘८.५% एनआइसी डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । एनआइसीले ऋणपत्र निष्कासनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । 

Read More
  • MBL