स्पर्स लघुवित्तलाई प्राप्ति पश्चात ग्लोबल आइएमई लघुवित्तको १० लाख ८ हजार २६१ कित्ता शेयर सूचीकृत


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
स्पर्स लघुवित्तलाई प्राप्ति पश्चात ग्लोबल आइएमई लघुवित्तको १० लाख ८ हजार २६१ कित्ता शेयर सूचीकृत

जेठ २३, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख ८ हजार २६१ दशमलव ७८ कित्ता शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । 

उक्त कम्पनीले स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि ग्लोबल आइएमई लघुवित्तको नामबाट उक्त शेयर सूचीकृत भएको हो ।  उक्त कम्पनीले स्पर्स लघुवित्तलाई १ : शून्य दशमलव ९ को अनुपातमा प्राप्ति गरेको थियो ।

Read More
  • EBL