एभरेष्ट बैंकद्वारा श्पुन रेमिट, बेलायतसँग रेमिट्यान्स सेवाको लागि साझेदारी


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकद्वारा श्पुन रेमिट, बेलायतसँग रेमिट्यान्स सेवाको लागि साझेदारी

एभरेष्ट बैंक लि. ले बेलायतमा रहेको अन्लाईन मनी ट्रान्सफर सेवा, श्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । 

सो सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र श्पुन रेमिटका प्रबन्ध निर्देशक  वहिदोल्लह साफिले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । 

श्पुन रेमिट, अन्लाईन प्रोडक्ट र ट्रेडिङ्गको लागि दर्ता गरिएको एम। ए फास्टमोव लि. अन्तर्गतको नाम हो, जुन वेब का साथै मोबाइल एप्लीकेसनको  दुबै एन्ड्रोइड र आई.ओ. एसमा उपलब्ध रहेको छ  । अब बेलायतमा रहेका रेमिटरहरुले आफुलाई श्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् । ...

Read More
  • MBL - below news
  • EBL Ad news