छिमेक लघुवित्तको एक घण्टामा करिब ५९ करोडको शेयर खरिदविक्री


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
छिमेक लघुवित्तको एक घण्टामा करिब ५९ करोडको शेयर खरिदविक्री

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा दोहोरो अंकको बृद्धि भैरहेको छ । कारोबारको एक घण्टाको अवधिसम्म ३५ दशमलव ७९ अंकले बढेर २ हजार ८६२ दशमलव ९२ विन्दुमा पुगेको बजारमा रू. ४ अर्ब ४३ करोड ९४ लाख २४ हजार बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिसम्म छिमेक लघुवित्तको सर्वाधिक रकमको शेयर कारोबार भएको हो । छिमेक लघुवित्तको एक घण्टाको अवधिमा रू. ५८ करोड ९८ लाख ९ हजार बराबरको शेयर कारोबार भएको छ । 

Read More
  • MBL - below news