शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर संरचना परिमार्जन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर संरचना परिमार्जन

काठमाडौं  : शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक सेयर सर्वसाधारण समूहमा रुपान्तरण भएको छ । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१% र सर्वसाधारण समूहको ४९% कामय भएको छ । यसअघि बैंकमा संस्थापक समूहको हिस्सा ५४.८५% र सर्वसाधारण समूहको ४४.१५% रहेको थियो । 
 

हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब ४० करोड रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४४ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५ पैसा छ ।

Read More
  • MBL - below news