लघुवित्तको सेयर किन्न बैंकहरुलाई बन्देज ( नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन पूर्णपाठ सहित)


  • KBL News Ad
  • ADBL
  • City Express
लघुवित्तको सेयर किन्न बैंकहरुलाई बन्देज ( नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन पूर्णपाठ सहित)

बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्त वित्तीय संस्थाहरुले लघुवित्त वित्तीय संस्थाहरुको सेयर किन्न बन्देज भएका छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन जारी गर्दै वाणिज्य बैंकहरु, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई लघुवित्तको सेयर किन्न बन्देज लगाएको हो ।

लघुवित्तको सेयर १० जेठ २०७७ सोमबारसम्म किनिसकेको भए आगामी पुस मसान्तभित्रै बिक्री गरिसक्न समेत निर्देशन दिएको छ । 

 

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन

(पूर्णपाठ सहित)

Read More
  • EBL Ad news