प्रभु बैंकको ४ अर्बको डिबेञ्चर आजदेखि खुल्दै


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंकको ४ अर्बको डिबेञ्चर आजदेखि खुल्दै

प्रभु बैंकको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेञ्चर) आजदेखि खुला हुने भएको छ । वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको ९ वर्ष अवधिको यो ऋणपत्र मंगलबारदेखि बिक्री खुला हुन लागेको हो ।

डिबेञ्चरमा लगानी गर्नेले प्रत्येक ६ महिनामा ब्याज प्राप्त गर्नेछन् । प्रतिकित्ता १ हजार रुपैयाँको सो ऋणपत्रमा न्यूनतम २५ कित्ता आवेदन गर्नु पर्नेछ ।

४ अर्ब बराबरको ४० लाख कित्तामध्ये १६ लाख कित्ता सर्वसाधारणलाई र २४ लाख कित्ता संस्थागत लगानीकर्तालाई छुट्याइएको छ । यद्यपि, सम्बन्धित समूहमा पर्याप्त आवेदन नपरेमा आवेदन नपरेको शेयर अर्को समूहलाई बाँडफाँट गर्न सकिन्छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad