मोब्यांकबाट बिजुलीको बिल भुक्तानीमा ५ प्रतिशत क्यास ब्याक


  • KBL News Ad
  • ADBL
  • City Express
मोब्यांकबाट बिजुलीको बिल भुक्तानीमा ५ प्रतिशत क्यास ब्याक

काठमाडौं। एनआईसी एसियाको मोब्यांकबाट बिजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत क्यास ब्याक पाइने भएको छ। बैंकले आफ्नो मोबाइलमार्फत बिजुलीको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गर्दै यो योजना ल्याएको हो। यस क्रममा अधिकतम २५० रुपैयाँसम्म फिर्ता पाइने बताइएको छ। यद्यपी यो योजना पहिलोपटकको भुक्तानीमा मात्र लागू हुनेछ।

Read More
  • EBL Ad news