सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, आईपिओ निष्काशन प्रस्ताव पेश हुने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, आईपिओ निष्काशन प्रस्ताव पेश हुने

सानिमा लाइफ इन्स्योरेन्स Sanima life Insurance ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ २३ गते आइतबार आफ्नै प्रधान कार्यालय कमलादीमा सभा आह्वान गरेको हो ।

साधारणसभामा आईपिओ निष्काशन सहितका ७ प्रस्ताव पेश हुने छन् । कम्पनीले सर्वसाधारणलाई ६० करोड रकम बराबरको शेयर निष्काशन गर्ने तयारी गरेको छ । शेयर निष्काशनको लागि लागि कम्पनीले  प्रभु क्यापिटल लिमिटेड Prabhu Capital Limited  लाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ। आइपीओ बिक्रि वितरणपछि सानिमा लाइफको चुक्तापुंजी २ अर्ब पुग्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैयाँ छ।

Read More
  • MBL - below news