५३ औं वर्षमा बीमा समिति : यस्तो छ बीमा क्षेत्रको इतिहास र वर्तमान


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
५३ औं वर्षमा बीमा समिति : यस्तो छ बीमा क्षेत्रको इतिहास र वर्तमान

महामारीबीच बीमा क्षेत्रमा उच्च सुधार : जीवनबीमाको कारोबार ५१% ले बढ्यो, निर्जीवन बीमाको वृद्धि १७%

 

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति ५३ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०२५ साल जेठ १ गते स्थापना भएको समितिले शनिबारदेखि ५२ औं वर्ष पूरा गरेको हो । 

स्थापना हुँदा अर्थ मन्त्रालय अन्तर्गतको एउटा निकायको रुपमा रहेको बीमा समितिले बीमा ऐन २०४९ आएपछि स्वायत्त नियमनकारी निकायको मान्यता पाएको थियो । अहिले बीमा समितिलाई अझै शक्तिशाली बीमा प्राधिकरण बनाउने विधेयक संघीय संसदमा विचाराधिन अवस्थामा छ । 

नेपालमा बीमा क्षेत्रको औपचारिक सुरुवात भने सन् २००४ मा भएको हो । नेपाल बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सोर्ट कम्पनी लिमिटेडको नामबाट पहिलोपटक निर्जीवन बीमा कम्पनीको कारोबार सुरु भएको थियो । 

वि.सं. २०१२ मा नेपालमा भारतको ओरेन्टल इन्स्योरेन्सले नेपालमा शाखा स्थापना गरी इन्स्योरेन्स कम्पनीको औपचारिक कारोबार सुरु गरेके थियो । सो कम्पनी अहिले पनि भारतीय कम्पनीको शाखाकै रुपमा क्रियाशील छ ।  ...

Read More
  • MBL - below news