एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै यसरी पठाउन सकिन्छ रेमिट्यान्स


  • KBL News Ad
  • ADBL
  • City Express
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै यसरी पठाउन सकिन्छ रेमिट्यान्स

काठमाडौं । एन आई सी एशिया बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई आई सर्भिस मार्फत अघि बढाएको जनाएको छ ।

बैंकले सेल्फ हेल्प बैंकिङ्गको अवधारणा अनुरुप एनआईसी एशिया मोबैंक मार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको हो । यो सेवा अन्तर्गत अब ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो एनआईसी एशिया मोबैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्ने भएका छन् । ...

Read More
  • EBL Ad news