हिमालयन बैंकका सीइओले मर्जर सम्झौताअघि कर्मचारीलाई अन्तिम मेल लेख्दै यस्तो भने... (इमेलसहित)


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
 हिमालयन बैंकका सीइओले मर्जर सम्झौताअघि कर्मचारीलाई अन्तिम मेल लेख्दै यस्तो भने... (इमेलसहित)

 हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर हुने भएपछी हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर राणाले बैंक मर्जरमा जानुको कारण बारे आफ्ना कर्मचारीहरुलाई जानकारी गराएका छन्  । राष्ट्र बैंकको ‘बिग मर्जर’ नीतिलाई सहयोग गर्न हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जान लागेको जानकारी दिंदै उनले आफ्ना कर्मचारीहरुलाई यस्तो इमेल लेखेका हुन् ।

Read More
  • MBL - below news
  • EBL Ad news