स्टान्डर्ड चाटर्ड बैंकको कम्पनी सचिव भण्डारीद्वारा पद बहाली


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
स्टान्डर्ड चाटर्ड बैंकको कम्पनी सचिव भण्डारीद्वारा पद बहाली

काठमाडौँ / स्टान्डर्ड चाटर्ड बैंक लिमिटेडको कम्पनी सचिव गोपी कृष्ण भण्डारीले पद बहाली गरेका छन् । भण्डारीले यही बैशाख १७ गतेदेखि पद बहाली गरेको बैंकले जानकारी दिएको हो ।

बैंकको सञ्चालक समितिको ४१० औं बैठकले रिक्त रहेको कम्पनी सचिवको पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

Read More
  • MBL