युनाइटेड फाइनान्सको सेयर कारोबार रोक्का !


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
युनाइटेड फाइनान्सको सेयर कारोबार रोक्का !

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाइटेड फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले एक्वायर गर्ने भएपछि आइतबारदेखि फाइनान्सको सेयर कारोबार रोक्का भएको हो । 

फाइनान्स र बैंक बीच एक्विजिसन सम्बन्धी सहमतिपत्रमा शुक्रबार हस्ताक्षर भएको थियो । नबिल र युनाइटेड फाइनान्सबीच १ः०.३५ सेयर स्वाप अनुपातमा एक्वायर गर्ने सहमति भएको थियो । यी दुवै संस्थामा चौधरी समूहको लगानी रहेको छ। 

Read More
  • EBL Ad news