एन आई सी एशिया बैंक NIC Asia Bank Limited ले ‘एकिकृत हेल्प डेक्स’ सेवा सुरु गरेको छ । बैंकले अत्यावश्यक सेवाहरू सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको सुरुवात गरेको हो ।
बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकहरूले बैंकको डिजिटल माध्यमहरू (मोबाइल÷इन्टरनेट बैंकिङ्ग, वेबसाइट तथा इसेवा) को माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ्ग सेवाहरू लिन सक्नेछन् ।