प्रुडेन्सियल इन्स्योरेन्सको शेयर संरचना परिवर्तन


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
प्रुडेन्सियल इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो कम्पनीको शेयर संरचना परिवर्तन गरेको छ । कम्पनीको बोनसपछि अब सर्वसाधारणको शेयरको ४९ प्रतिशत र संस्थापकहरुको शेयर स्वामित्व ५१ प्रतिशत बनाउने निर्णय भएको छ । विहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको जनाएको छ । 

कम्पनीको जेठ २ गते साधारणसभाले प्रस्तावित शेयर स्वामित्व परिवर्तन पेश गर्ने समेत उक्त सूचनामा उल्लेख गरिएको छ । साधारणसभा प्रयोजनका लागि बैंशाख १९ गते शेयर पुस्तिका बन्द गर्ने निर्णय समेत गरेको छ । 

Read More
  • EBL Ad news