ज्योति लाइफको शेयरमूल्य निरन्तर सर्किट लेभलमा कारोबार


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ज्योति लाइफको शेयरमूल्य निरन्तर सर्किट लेभलमा कारोबार

ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य निरन्तर सर्किट लेभलमा कारोबार भइरहेको छ। चैत २५ गते पहिलो कारोबार भएकाे यस कम्पनीकाे शेयर दाेस्राे काराेबार दिनदेखि सकारात्मक सर्किट लेभलमा कारोबार हुदै आइरहेको हो।

चैत २५ गते ३६० रुपैयाँमा पहिलो कारोबार भएको कम्पनीको शेयरमूल्य, बुधबार ८२६ रुपैयाँ पुगको छ। यस अनुसार कम्पनीको शेयरमूल्य काराेबार भएकाे ९ दिनमा १२९.४४ प्रतिशतले बढेकाे छ।

बुधबार पनि कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर ८२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। कम्पनीको शेयरमा लगानीकर्ताहरुको समेत उच्च आर्कषण देखिन्छ।

Read More
  • MBL - below news