नेप्सेमा सिद्धार्थ बैंकको १२% बोनस शेयर सूचीकृत


  • KBL News Ad
  • ADBL
  • City Express
नेप्सेमा सिद्धार्थ बैंकको १२% बोनस शेयर सूचीकृत

चैत २५, काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंकको १२ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । 

बैंकले उक्त बोनस शेयर बापतको १ करोड १७ लाख ४५ हजार ३२० दशमलव ५७ कित्ता शेयर सूचीकृत गराएको हो । 

बिहीवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

Read More
  • EBL Ad news