ज्योति लाइफ इन्स्योरेन्स : बेच्ने छैनन् किन्नेको भीड


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ज्योति लाइफ इन्स्योरेन्स : बेच्ने छैनन् किन्नेको भीड

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) बाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे कारोबार सुरू भएको छ । स्पेशल प्रि ओपनिङ्ग सेसनमा प्रति कित्ता ३६० रूपैयाँमा कम्पनीकाे पहिलाे काराेबार भएकाे थियाे । अहिले बढेर  ३ सय ७४ रूपैयाँ पुगेकाे छ ।
यस समाचार तयार पार्दासम्म (११ बजेर ४३ मिनेट जाँदा) कम्पनीकाे सेयर किन्न १६ लाख ९६ हजार ६३ जना लगानीकर्ताले खरिद आदेश गर्दा बेच्नेको संख्या भने शून्य छ ।

Read More
  • MBL - below news