सानिमा बैंकले ल्यायो अनलाईनबाटै केवाईसी अपडेट गर्ने सुविधा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकले ल्यायो अनलाईनबाटै केवाईसी अपडेट गर्ने सुविधा

सानिमा बैंक Sanima Bank Limited  ले विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ । बैंकले बैंकको वेबसाइटमा लगइन गरी “Online KYC Update”  मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न सक्ने ब्यबस्था गरेको हो ।

 बैंकमा उपस्थित नभई आफु अनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने हुनाले यो सुविधाबाट धेरै भन्दा धेरै ग्राहक लाभान्वित हुने बैंकको विश्वास रहेको छ । यद्यपी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहकले आफुलाई पायक पर्नेे शाखामा सम्पर्क राख्नु पर्ने बैंकले जनाएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news