सनराइज बैंकको ५.८०% बोनस सेयर सूचीकरण


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकको ५.८०% बोनस सेयर सूचीकरण

काठमाडौं  :  सनराइज बैंकको ५२ लाख १ हजार ३३०.६३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ५.८०% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो । बोनस वितरण पश्चात यसको चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यसले ९४ करोड ९४ हजार रुपैयाँ नाफा कमाएको छ ।

Read More
  • MBL - below news