एनआईसी एशिया क्यापिटलको एकै पटक २ वटा स्थानमा सेवा विस्तार


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशिया क्यापिटलको एकै पटक २ वटा स्थानमा सेवा विस्तार

एनआईसी एशिया क्यापिटल लिमिटेडले (NICAsiaCapital) टंक प्रसाद घुम्ती सडक, २९, अनामनगर, काठमाडाैं र शान्ति गोरेटो मार्ग ७, चावहिल काठमाडैौबाट बुधबारदेखि विस्तार गरेकोे छ ।


क्यापिटलका यी शाखाहरूमा खुलामुखी योजनाको इकाईको खरिद बिक्री ,लगानी व्यवस्थापन ,डिम्याट खाता, मेरो शेयर खाता खोल्ने तथा नविकरण गर्ने सहितका निक्षेप सदस्य सेवा र अनलाइन मार्फत डिम्याट खाता खोलेका ग्राहकहरुको स्वयंम उपस्थिति प्रमाणीकरण गर्ने सेवा रहेकाे छ ।

 

Read More
  • MBL - below news
  • EBL Ad news