ग्रीन डेभलपमेन्ट बैंकको साधारणसभा मिति तय, बुक क्लोज कहिले ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
ग्रीन डेभलपमेन्ट बैंकको साधारणसभा मिति तय, बुक क्लोज कहिले ?

ग्रीन डेभलपमेन्ट बैंकले साधारणसभा मिति तय गरेको छ । कम्पनीको फागुन २८ गते बसेको संचालक समितिको बैठकले चैत्र २८ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्। 

कम्पनीले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ३.८० प्रतिशत बोनस शेयर र ०.२० प्रतिशत नगद लाभांश गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

Read More
  • MBL - below news
  • EBL Ad news