हिमालयन बैंकको शाखा सुदूरपश्चिमको अत्तरियामा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकको शाखा सुदूरपश्चिमको अत्तरियामा

हिमालयन बैंक Himalayan Bank Limited ले सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर रोड, अत्तरियामा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाहरुबाट ग्राहकलाई सबै किसिमका  बैङ्किग सुविधा उपलब्ध गराउनेछ । 

योसँगै बैंकले ७१ शाखा, ४ वटा विस्तारित काउन्टर र १४६ एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news