लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्यु.आर कोड र वी च्याट पे सेवा सुरु


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्यु.आर कोड र वी च्याट पे सेवा सुरु

लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्यु.आर कोड र वी च्याट पे सेवा सुरु भएको छ।

 

लुम्बिनी भ्रमणमा आउने पर्यटकले प्रदान गर्ने आर्थिक सहयोग तथा माया देवि मन्दिर प्रवेशमा लाग्ने शुल्क क्यु.आर कोडबाटै भुक्तानी गर्न सक्छन्। विशेषगरी चाइनिज पर्यटकले भने वी च्याट पेको माध्यमबाट सहयोग गर्न सक्ने बैंकको भनाइ छ।

यो बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ्ग कम्पलेक्स लगायतमा उक्त सेवा दिदैं आएको छ।
अन्य क्षेत्र पनि पहिचान गरी डिजिटल सेवा प्रदान गर्दै जाने बैंकको उद्देश्य छ।

Read More
  • MBL - below news
  • EBL Ad news