प्रभु बैंकको १०% बोनस सेयर सूचीकरण


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंकको १०% बोनस सेयर सूचीकरण

काठमाडौं  : नेप्सेमा प्रभु बैंकको १ करोड ३ लाख १५ हजार ५०६.६४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १०% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।
 

हाल प्रभु बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यसले १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपेयाँ २९ पैसा छ । 

 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad