सनराईज बैंकको शाखारहित सेवा पुतलीबजारमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराईज बैंकको शाखारहित सेवा पुतलीबजारमा

सनराईज बैंकलेस्याङ्गजा जिल्लाको पुतलीबजार नगरपालिका–११, हेलुमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७१ पुगेको छ ।
बैंकले पुतलीबजार नगरपालिका–११, हेलुमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा युवराज अर्याललार्ई नियुक्त गरेको छ ।
सनराईज बैंकले देशरभ १३९ वटा शाखा, ७१ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममाफै ग्राहकलाई सेवा दिँदै आएको छ ।

Read More
  • MBL - below news