एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता सेयर लिलामीमा ल्यायो

  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता सेयर लिलामीमा ल्यायो

काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको २५ हजार कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा ल्याएको हो । उक्त लिलालिमा फागुन २३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४९२ रुपैयाँ तोकिएको छ । 

Read More
  • MBL - below news