सेयर बजारमा भ्रम, यथार्थ र राष्ट्र बैंकको तथ्यांक


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा भ्रम, यथार्थ र राष्ट्र बैंकको तथ्यांक

केही दिनयता बाहिरी आकाश खुला र सफा भए पनि सेयरबजारको आकाशमा भने बादलका केही छिर्का देखिएका छन्। जसका कारण केही लगानीकर्ता अलमलमा परेकोजस्तो देखिन्छ। 

सेयर बजार भनेको एउटा समुद्र हो भन्ने कुरामा कुनै विबाद नहोला। विश्वका सेयर बजारहरुमा बेलाबेलामा समुद्रमा आउने ज्वारभाटा जसरी अनेक हल्ला चल्छन्। मानिसको स्वभाव नै यस्तो हुन्छ कि कुनै पनि राम्रो तथा सकारात्मक बिषय १० जनाले भन्दा विश्वास नगरेको त्यही विषयमा नकारात्मक समाचार तथा सूचना एउटैले भन्दा विश्वास गरिदिन्छन्। शून्यमा अडिएको पृथ्वी र विश्वासमै अडेको दुनियाँमा सर्वसाधरणले विश्वास गरिदिएपछि बजारमा चलखेल गरेर कमाउनेलाई त मलजल हुने नै भयो। 

Read More
  • MBL - below news