सिंगटी हाइड्रोको आईपीओ आज बाँडफाँड गरिने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिंगटी हाइड्रोको आईपीओ आज बाँडफाँड गरिने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयर (आईपीओ आज बाँडफाँट गरिने भएको छ । माघ ४ गते, आइतबारबाट आयोजना प्रभावित स्थानियहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयर (आईपीओ)को बाँडफाँड आजआज सोमबार बाँडफाँड गरिने भएको हो । 

आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा दिउँसो साढे ३ बजे हुने निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडले जानकारी दिएको छ ।  उक्त आईपीओमा १९ हजार १ सय ९८ जना आवेदकहरुले १७ लाख ४५ हजार ३ सय ५३ कित्ताको लागि आवेदन दिएका थिए । यो आयोजना प्रभावित स्थानियहरूका लागि माग गरिएको भन्दा २०.३७ प्रतिशत बढी आवेदन हो । 

Read More
  • MBL - below news